देशको अर्थतन्त्रमा बैंक तथा वित्तीय संस्थाले प्रबाह गरेको कर्जाको सकारात्मक प्रभाव पर्न सकेको छैन् । गत आर्थिक वर्षमा वित्तीय प्रणालीको कर्जा प्रबाह २४ प्रतिशत भन्दा धेरैले बढेको भएपनि त्यसको प्रभाव समग्र आर्थिक वृद्धिमा नदेखिएको हो । गत आर्थिक वर्षमा १५ प्रतिशतको हाराहारीमा निक्षेप बढाएका बैंक तथा वित्तीय संस्थाले २४ प्रतिशत भन्दा धेरैले कर्जा प्रबाह विस्तार…