साधनाको आईपीओमा २ लाख ५९ हजारले गरे आवेदन, करिब १० गुणा माग

साधना लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपिओ) मा दोस्रो दिन बेलुका ६ बजेसम्ममा नै सर्वसाधारणबाट माग गरेकोभन्दा करिब १० गुणा बढीको शेयर माग आवेदन परेको छ। लघुवित्तले आइतबारदेखि सर्वसाधारणमा ६ लाख ६१ हजार ५२० कित्ता शेयर बिक्रीमा ल्याइएकोमा सोमबार बेलुका ६ बजेसम्ममा ६४ लाख ३२ हजार ४०० कित्ताको आवेदन परेको बिक्री प्रबन्धक बिक्री प्रबन्धक ग्लोबल…