सरकारले रकम निकासा नगर्दा कोरोना बीमाको दाबी भुक्तानी रोकिएको छ । कोरोना बीमा मापदण्ड अनुसार सरकारले आफ्नो दायित्वमा पर्न गएको रकम निकासा नगर्दा दाबी भुक्तानी रोकिएको हो । कोरोना बीमा मापदण्ड अनुसार कोरोना बीमा दाबी भुक्तानी बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा समिति र सरकारले व्यहोर्नु पर्ने प्रावधान छ । प्रावधान अनुसार बीमा कम्पनी, पुनर्बीमा कम्पनी…