एक दशकमा एनएमबिले सबैभन्दा धेरै कर्जा लगानी बढाउँदा निक्षेपमा एनआईसी एशियाको अग्रता

सर्वसाधारणको बचतलाई अर्थतन्त्रमा परिचालन गर्ने मध्यस्तकर्ताको रुपमा रहेको बैंकिङ्ग क्षेत्रले पछिल्लो एक दशकमा ठूलो फड्को मारेको छ। समय क्रमसँगै अर्थतन्त्रको आकार वृद्धि हुँदै जाँदा बैंकहरुको निक्षेप संकलन र कर्जा परिचालन पनि बढ्दै गएको छ। एक दशक पहिले २०६७ असारमा वाणिज्य बैंकहरुले ८ खर्ब ६२ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा २०७६ चैत्र मसान्तसम्म आइपुग्दा…