विश्व बैंकद्धारा नेपालका लागि ५४ अर्ब सहयोग स्वीकृत

विश्व बैंकले नेपालको सडक तथा व्यापार सुधार परियोजनाका लागि ५४ अर्ब बढी रकम ऋण सहयोग गर्ने भएको छ । बैंकले ४५० मिलीयन डलर बराबरको ऋण सहायता स्वीकृत गरेको छ । जुन नेपाली रुपैयाँ ५४ अर्ब भन्दा बढी हो । विश्व बैंकले नेपालको सडक सुधार तथा कोभिड १९ पछिको अर्थतन्त्रसँग जुद्न अन्तरदेशिय व्यापार, महिलाहरुको रोजगारी सृजनाका…