आमरण अनशनको चेतावनी दिँदे शेयर लगानीकर्ताले राखे राहत र बजार विस्तारका लागि २५ सुत्रीय माग

शेयर लगानीकर्ता दबाब समूहले तत्काल राहत र बजार विस्तारका कामहरु नभए शेयर बजार खुलेकै दिनदेखि आमरण अनशन बस्ने चेतावनी दिँदे नेपाल धितोपत्र बोर्डमा २५ सुत्रीय मागपत्र बुझाएको छ । लगानीकोकर्ताको मागपत्र बुझेपछि बोर्डले शेयर लगानीकर्ताहरुलाई कोरोना संकट र लगातारको लकडाउनबाट तत्काल राहत दिन शेयर धितो कर्जा प्रवाहमा धितो मुल्यांकनको ६५ प्रतिशतबाट बढाई ७५ प्रतिशत पुर्याउन…