मुलकको आर्थिक वृद्धि खुम्चिए पनि गरिबी भने घट्ने सरकारको दाबी

सरकारले चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर खुम्चिए पनि गरिबी घट्ने दाबी गरेको छ। नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या १६.६ प्रतिशतमा झरेको सरकारको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संसदसमक्ष पेश गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा गरिबी घटेको जानकारी गराउँदै आर्थिक बृद्धिदर २.३ प्रतिशतमा सिमित रहने अनुमान सार्वजनिक गरेका छन् । आर्थिक वर्ष…