निक्षेपको ब्याज आम्दानीमा लाग्ने कर हटाउन अर्थ समितिको सुझाव

बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्दा पाउने ब्याज आम्दानीमा लाग्ने कर हटाउन व्यवस्थापिका संसदको अर्थसमितिले सुझाव दिएको छ । अर्थसमितिले बैंकरहरुसंग छलफल गरेर आगामी बजेटले सम्बोधन गर्नु पर्ने सुझाव दिदै ब्याज आम्दानीमा लाग्ने कर हटाउन सुझाएको हो । अर्थसमितिले बिहीबार आगामी आर्थिक वर्षको बजेटले बैंकका निक्षेपकर्तालाई पनि असर गर्न नहुने भन्दै निक्षेपको ब्याजमा लाग्ने करमा…