नक्कली बिल बिजकबाट १७ करोड राजश्व छल्ने एक दर्जन विरुद्ध मुद्दा दर्ता

राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्य अभिबृद्धि कर बिजक प्रयोग गरी १७ करोड राजश्व छलि गर्ने १० जना बिरुद्ध मुद्दा दर्ता गरेको छ।   जसमा एक जना भारतीय नागरिक पनि छन् । उनीहरुले भन्सार छली एबं झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी राजस्व चुहावट गरेको तथ्यको आधारमा उच्च अदालतमा मुद्दा दर्ता…