कमजोर अवस्थाको नारायणी डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको हकप्रद राष्ट्र बैंकले गर्यो परिमार्जन

नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको हकप्रद परिमार्जन गरेको छ। कमजोर वित्तीय अवस्थाको बैंकलाई हकप्रदमा लगाम लगाइएको हो।     नारायणी डेभलपमेन्ट बैंकले राष्ट्र बैंकसमक्ष १ः२ अनुपातमा हकप्रद निष्काशनको माग गरेकोमा राष्ट्र बैंकले यो बैंकलाई १ः१ अनुपातमा हकप्रद निष्काशन गर्न स्वीकृति प्रदान गरेको हो।    बैंको १९ औं वार्षिक साधारण सभाबाट २०० प्रतिशत (एक…