राजस्व चुहावट र विदेशी विनिमय अपचलनलाई नियन्त्रण गर्दै राजस्व संकलनमा जोड

राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिको बैठकले समितिको संरचनामा समसामयिक परिमार्जनका लागि सिफारिस गर्ने निर्णय गरेको छ। साथै राजस्व चुहावट र विदेशी विनिमय अपचलनलाई नियन्त्रण गर्दै राजस्व संकलनमा जोड दिने भएको छ। असार १४ गते सोमबार राजस्व अनुसन्धान विभागको सभाकक्षमा विभागका महानिर्देशक तथा राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिका संयोजक राम प्रसाद आचार्यको अध्यक्षतामा बसेको…