शेयर बजारमा दुई दिनमै साढे ७३ अंकको गिरावट, चन्द्रागिरीमा नकारात्मक सर्किट

ऐतिहासिक उचाईमा पुगेको शेयर बजार ओरालो लाग्दा पछिल्लो दुई दिनमा साढे ७३ अंकको गिरावट आएको छ । आइतबार ३५.८८ अंकले घटेको नेप्से सूचक सोमबार ३७.५८ अंकले झरको हो ।  गत बिहीबार नेप्से सूचक हालसम्मकै उच्च २७३५.४० अंकमा पुगेको थियो । बजार ऐतिहासिक उचाईमा पुगेपछि नाफा सुरक्षित गर्नेहरु हाबी भएपछि बजारले करेक्शनको बाटो समातेको हो ।…