जगदम्बा स्टील्सको सेयर अंकित मूल्यमा दिलाउन माग गर्दै स्थानीय सरकार धितोपत्र बोर्डमा

अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियम थप गरेर सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको जगदम्बा स्टिल्सलाई आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अंकित मूल्यमा सेयर जारी गर्न दवाब दिएका छन् । उद्योग आसपासका वासिन्दा तथा स्थानीय निकायका वडा प्रमुखहरुले उद्योगले उक्त क्षेत्रमा पारेको असरलाई हेरेर स्थानीयलाई अंकित मूल्यमा नै सेयर दिने व्यवस्था गरिदिन नियामक निकायलाई आग्रह गरेका…