अधिक तरलताको प्रभाव : डिमाण्ड डिपोजिट घट्नुले के संकेत गर्छ ?

काठमाडौं । अर्थतन्त्रको सुस्तताका कारण र व्यापार व्यवसाय चलायमन नहुँदा त्यसले बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था सिर्जना भएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार विस्तृत मुद्रा बढेपनि सञ्चित मुद्रा घटेको देखिन्छ । खासगरी, डिमाण्ड डिपोजिट घट्दा सञ्चित मुद्रा घटेको तथ्यांकले देखाएको छ । यसले व्यापारीहरूले कर्जा लिन नचाहेको अवस्था जनाउँछ । चालु आर्थिक वर्ष २०८२/८३…