काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले एक महिनाभित्रै २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बण्डजारी गर्ने भएको छ । प्राधिकरणले वार्षिक ५.५ प्रतिशत ब्याजदर रहने गरी बण्ड जारी गर्ने भएको हो । असोज २३ गते बसेको मन्त्रिपरिषद् बैठकले २० अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र निष्कासन गर्न स्वीकृति दिएको थियो । प्राधिकरणले जलविद्युत आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन…