काठमाडौँ । निर्जीवन बीमकहरुले पुससम्म मोटर बीमामार्फत सर्वाधिक व्यापार भित्र्याएका छन् । मोटर बीमामार्फत कम्पनीहरुले ८ अर्ब १ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हुन्। जुन कुल व्यापारको ३२.९८ प्रतिशत हिस्सा हो । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार पुससम्म १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले २४…