वित्तीय सेवा भनेर भ्याटमा सहुलियत पाएका ब्रोकरद्धारा नै शेयर कारोबारमा असहयोग

वि.स.२०७४ असारमा कर कार्यालयले भ्याट रकम दाखिला गर्न भन्दै पत्र पठाएपछि वित्तिय सेवा प्रदायकलाई मूल्य अभिवृद्धि कर लगाइएको भन्दै आन्दोलित भए। आजै तीनै ब्रोकरहरुले नै शेयर बजारका ठूला लगानीकर्ताहरुसँग मिलेर शेयर बजारमा बन्द गराउन असहयोग गरेका छन्। भ्याट ऐनको अनुसूची १ मा भ्याट छुट हुने वस्तु तथा सेवाको सूचीमा वित्तीय सेवा, जीबन बीमा, पुर्नबीमा सेवा…