पूँजी वृद्धिको दवाबमा रहेको समृद्धि फाइनान्सले दुई सय प्रतिशत हकप्रद बेच्ने

समृद्धि फाइनान्सले २०० प्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले ३६ करोड ३९ लाख ६० हजार ६०० बराबरको हकप्रद ३६ लाख ३९ हनार ६०६ कित्ता हकप्रद शेयर विक्री गर्ने अनुमति माग्दै बोर्डमा निवेदन दर्ता गराएको हो । फाइनान्सको हकप्रद विक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केटले गर्नेछ । हाल कम्पनीको…