बैंकिङ्ग प्रणालीबाट ५२ अर्ब खिचिँदा ९२ अर्ब तरलता प्रवाह

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकिङ्ग प्रणालीबाट ५८ अर्ब तरलता प्रशोचन गरेको छ। चालु आर्थिक वर्षको पुससम्ममा केन्द्रीय बैंकले प्रणालीमा ९२ अर्ब ७ करोड तरलता प्रवाह गरेको छ। केन्द्रीय बैंकले प्रवाह गरेको तरलता मध्ये रिपो मार्फत ३९ अर्ब ५२ करोड र स्थायी तरलता सुविधा मार्फत ५२ अर्ब ५५ करोड रुपैयाँ रहेको छ।…