जगदम्बा स्पिनिङ मिल्सले १८.३८% लाभांश बाँड्दै, आईपीओमा जाँदै

जगदम्बा स्पिनिङ मिल्सले चुक्ता पुँजीको १७.४६ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९२ नगद गरी कुल १८.३८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले १ अर्ब २४ करोड ३० लाख रुपैयाँको १७.४६ प्रतिशत बोनस (२१ करोड ७० लाख रुपैयाँ) र कर प्रयोजनका लागि ०.९२ नगद (१ करोड…