पाँच महिनामा ३८ प्रतिशतले घट्यो सेयर कारोबार रकम

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (साउन–मंसिर) मा सेयर बजारमा कारोबार रकममा उल्लेख्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जको पछिल्लो क्युमुलेटिभ समरी रिपोर्ट अनुसार गत आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको तुलनामा समग्र कारोबार रकममा ३८.६१ प्रतिशतले गिरावट आएको हो । तथ्यांक अनुसार गत आर्थिक वर्षको समीक्षा अवधिमा १० खर्ब…