बैंक र बीमा कम्पनीको विवाद : के हो बीमालेख धितो कर्जा ?

पछिल्लो समयमा बीमालेख धितोमा कर्जा दिने सन्दर्भमा बैंक तथा बीमा कम्पनीहरु बीच अन्योलता सृजना भएको छ । बीमालेख धितोमा बीमा कम्पनीहरुले नै कर्जा दिदै आएपनि पछिल्ला दिनहरुमा बैंक तथा वित्तीय संस्थाहरुले पनि त्यस्तो खालको योजना सञ्चालन गर्न थालेपछि विवाद बढेको हो । केही समय अघि ज्योति विकास बैंकले बीमालेख धितो राखिकर्जा दिने सूचना सार्वजानिक गर्यो…