नेपाली बजारमा तरकारीको मूल्यवृद्धि उच्च, भारतमा मूल्यवृद्धि हुँदाको असर

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०७६/७७ को ६ महिनाको मुलुकको आर्थिक तथा वित्तीय विवरणअनुसार उपभोक्ता मुद्रास्फीति ६.८२ प्रतिशत रहेको छ। गत वर्षको सोही अवधिमा यस्तो महंगी वृद्धिदर ४.५८ प्रतिशत रहेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार एक वर्षको अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र फलफुल उपसमूहको मूल्य वृद्धि उच्च…