प्रिमियम र मर्जरको लाभको कर बक्यौता तिर्दा बैंकहरुको ‘रिटेन अर्निङ’ नकारात्मक, पुँजी कोषमा दबाब

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा धेरै वाणिज्य बैंकहरुको 'रिटर्न अर्निङ' नकारात्मक देखिएको छ। बैंकहरुले सेयर प्रिमियम आम्दानीबाट लाभांश वितरण गर्दा तथा मर्जरमा भएको लाभको बक्यौता कर तिर्नु पर्दा 'रिटर्न अर्निङ' नकारात्मक भएको हो । बैंकहरुले सेयर प्रिमियम आम्दानीबाट बोनस सेयर वितरण गरे । तर, त्यसरी बोनस सेयर वितरण गर्दा प्रिमियम आम्दानीलाई नाफा नोक्सान खातामार्फत लैजानु…