सकियो सप्ताहव्यापी आप्रवासन दिवस : समस्या ज्यूँका त्यूूँ, सरकारको सफलता रेमिट्यान्समा मात्रै

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साताव्यापी रुपमा अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाएको छ । मन्त्रालयले ‘श्रम आप्रवासनका चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सिपयुक्त आप्रवासन’ भन्ने नारासहित १ गतेदेखि ७ गतेसम्म २५ औं आप्रवासन दिवस मनाएको हो । श्रमिकको हकहितलाई मध्यनजर गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा व्यवस्थित गर्न साताव्यापी रूपमा कार्यक्रम आयोजना गरिएको…