सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा दोब्बर, खराब कर्जा भने बढ्यो

सप्तकोशी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले एक करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको थियो । समीक्षा अवधिमा बैंकको नाफा १०१.७१ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकको वितरण योग्य नाफा २ करोड ४ लाख रुपैयाँ छ ।…