चालु आर्थिक वर्षको पहिलो महिनामा धितोपत्र बजारमा ६ अर्ब बढीको थप धितोपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार एक महिनाको अवधिमा साधारण शेयर (आईपीओ), बोनस शेयर, डिबेन्चर र अन्य गरि ६ अर्ब १५ करोड बराबरको धितोपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको हो। केन्द्रीय बैंकका अनुसार गत साउनमा सबैभन्दा धेरै २ अर्ब ९३ करोड…