नेपालकै पहिलो ‘नेटवर्क आर्क ब्रिज’को निर्माण सम्पन्न, के हो नेटवर्क आर्क ब्रिज ?

बिजुलीबजारस्थित धोबीखोलामा 'नेटवर्क आर्क ब्रिज' को निर्माण सम्पन्न भएको छ । नेपालमा पहिलोपटक 'नेटवर्क आर्क ब्रिज' प्रविधिबाट यो पुलको निर्माण भएको हो । पछिल्लो समय विश्वभर रुचाउन थालिएको यो प्रविधिको पुल बलियो मात्रै नभएर सौन्दर्य प्रवद्र्धनको पक्षले पनि उत्कृष्ट मानिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सरकारले चार वर्ष पहिले एउटै ठेक्कामार्फत सडकको…