सनराइज बैंक र भक्तपुर घरेलु तथा साना उद्योग संघ बीच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धि सम्झौता

सनराइज बैंक तथा भक्तपुर घरेलु तथा साना उद्योग संघ बीच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । सम्झौतामा भक्तपुर घरेलु तथा साना उद्योग संघको तर्पmबाट संघका अध्यक्ष वीरेन्द्र जटि र बैंकको तर्पmबाट व्यापार बैंकिङ्ग प्रमुख हरि प्रसाद आर्चायले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकले संघलाई मुलुकभित्र नै रोजगार सृजना गरि आर्थिक उन्नति…