डब्लुटीओको सदस्यताको अत्यधिक लाभ अमेरिका र चीनलाई : अध्ययन

विश्व व्यापार संगठन ९डब्लुटीओ० को सदस्यताको लाभ अन्य देशको तुलनामा संयुक्त राज्य अमेरिका र चीनले उठाउन सफल भएको सोमबार सार्वजनिक एक अध्ययनमा उल्लेख गरिएको छ । दुई शक्तिराष्ट्रबीच महिनौँसम्मको व्यापार विवादपछि हालै केही विवादमा समाधानको दिशामा रहेका समय उक्त अध्ययन प्रतिवेदन सार्वजनिक भएको हो । जर्मनीको बर्टेल्समेन फाउण्डेसनद्वारा गरिएको अध्ययनले डब्लुटीओको सदस्यताबाट अमेरिकाको कुल ग्राहस्थ…