एक दिनमा शेयर बजार ६ अर्बले खुम्चियो, ९५ कम्पनीको शेयर मूल्य घट्यो

धितोपत्रको दोस्रो बजारको आकार बिहीबार करिब ६ अर्बले खुम्चेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परसुचक साढे ४ अंकले घट्दा समग्र बजारको आकार ५ अर्ब ९३ करोड रुपैयाँले खुम्चिएको हो । बुधबार नेप्से परिसूचक ८ अंकले वढेको थियो । निरन्तर घट्दो क्रममा रहेको शेयर बजारमा बुधबार लामो समयपछि लगानीकर्तालाइ राहत महसुुस हुने गरि सुधार भएपनि…