सम्भावित लगानीकर्तालाई आकर्षण गर्न छुट तथा सहुलियत दिने सरकारको तयारी

सरकारले स्वदेशी तथा विदेशी लगानी विस्तारका लागि आवश्यक छुट र सुहलियत दिने तयारी गरेको छ । आगामी बैशाखमा हुने लगानी सम्मेलन मार्फत सरकारले स्वदेशी, विदेशी र गैरआवासीय लगानीकर्तालाई आकर्षित गर्न छुट तथा सहुलियतको व्यवस्था गर्न लागेको हो । सरकारले चालु आर्थिक बर्षको बजेटको व्यवस्था अनुसार २०८१ बैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने निर्णय…