काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरू आबद्ध हुने क्रम बढेको छ । कोषको पछिल्लो तथ्यांकअनुसार हालसम्म २० लाख २१ हजार ९२ जना वैदेशिक रोजगारीमा रहेका श्रमिकहरू आबद्ध भइसकेका छन् । यससँगै कोषमा कुल योगदानकर्ताको संख्या २६ लाख ७७ हजार ७७० पुगेको छ । कोषले हालसम्म ९७ अर्ब ८ करोड रुपैयाँ…