व्यक्तिगत अधिविकर्ष कर्जाको सीमा दोब्बरले बढ्यो, तरलता व्यवस्थापनमा सहयोग पुग्ला !

काठमाडौँ । व्यक्तिगत अधिविकर्ष कर्जाको सीमा दोब्बरले वृद्धि भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत यस्तो निर्णय गरेको हो । राष्ट्र बैंकका अनुसार यसअघि ५० लाख रुपैयाँ रहेको व्यक्तिगत अधिविकर्ष कर्जाको सीमा बढाएर १ करोड कायम गरिएको छ । पछिल्लो समय बैंकिङ्ग प्रणालीमा तरलता तिव्र गतिमा बढ्दै…