अर्थ समितिलाई बेवास्ता गर्दै धितोपत्र बोर्डको निर्देशन

नेपाल धितोपत्र बोर्डले व्यवस्थापिका संसदको अर्थसमितिलाइ बेवास्ता गर्दै तत्काल बैंकलाइ ब्रोकर लाइसेन्स दिने प्रक्रिया अघि वढाउन नेपाल स्टक एक्सचेन्ज(नेप्से)लाइ निर्देशन दिएको छ । नेप्सेले बाणिज्य बैंकलाइ ब्रोकर लाइसेन्स दिने भन्दा सिफारीस लिनका लागि आह्वान गर्दै गर्दा अर्थ समितिले तत्कालका लागि रोक्न निर्देशन दिएको हो ।  अर्थ समितिले रामकुमारी झाँक्रीको संयोजकत्वमा पूँजी बजार र मुद्रा बजार…