साताको पहिलो कारोबार दिन आइतबार उत्पादन तथा प्रशोधन र होटल उप सूचकमा उत्कृष्ट सुधार आएको छ । कारोबारमा आएका एघार उप सूचकमध्ये निर्जीबन बीमा र वित्तको सूचक सकारात्मक बन्दा बाँकी सातवटै उपसूचक एक प्रतिशत भन्दा तल झरेका छन् । कहिले बढ्ने त कहिले घट्ने क्रम चलेको बजारमा अन्त्यमा ३.०७ अंकको वृद्धिसँगै १२९५.०३ बिन्दुमा पुगेर नेप्से…