रिलायन्स स्पिनिङ मिल्सको वार्षिक आम्दानी १० अर्ब बढी, आईपीओ आउँदै

नेपालका दुई व्यापारिक घराना–गोल्यान ग्रुप र एमएस ग्रुपको लगानी रहेको रिलायन्स स्पीनीङ मिल्सले वार्षिक १० अर्ब बढीको कारोबार गर्दै आएको छ । अन्तर्राष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलेक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको कम्पनी आईपीओ जारी गर्ने प्रक्रियामा समेत रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा १० अर्ब १० करोड ५०…