काठमाडौँ । डिजिटल प्रविधिमा आएको विकाससँगै डिजिटल बैंकिङ कारोबार बढेको छ । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय डिजिटल भुक्तानीमा छलाङ आएको हो । स्मार्टफोनको प्रयोग र इन्टरनेट पहुँच वृद्धिपछि मानिसले अहिले खाद्यान्न, तरकारी, लत्ताकपडा किन्दा अनलाइन सपिङ मात्र नभएर चिया पसलदेखि मोबाइलको रिचार्ज, खानेपानी, विद्युत् शुल्क तिर्ने, इन्टरनेट वा टेलिभिजन, ट्याक्सी, जहाजको टिकट काट्न पनि…