मौसम खराबीका कारण सञ्चारमन्त्रीका लागि उडान रोक्न सकिएन : बुद्ध एयर

मौसम खराबीका कारण सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको आज भैरहवाबाट काठमाडौँ उडान छुटेको बुद्ध एयरले स्पष्ट पारेको छ । सञ्चारमन्त्री छुटेको समाचार सञ्चार माध्यममा छाएपछि बुद्ध एयरले आज विज्ञप्ति निकालेर ६८ यात्रुको संवेदनशिलतालाई मध्यनजर गर्दै उडान रोक्न नसकिएको जनाएको छ । काठमाडौँ–भैरहवाको उडान नं ८५७, उडान समय साँझ चार बजेको सट्टा काठमाडौँ विमानस्थलको मर्मत र मौसमको खराबीको…