सरकारको जोडबल लोकप्रिय बजेट, सांसदहरुको सुझाब कनिका नछर्नुस्

सरकारले आगामी आर्थिक बर्षका लागि अति लोकप्रिय बजेट ल्याउने तयारी गरेको छ । संघीय संसदको अर्थ समितिमा बुधबार भएको आगामी आर्थिक वर्षको बजेट सम्बन्धी छलफलमा अर्थमन्त्री खतिवडाले स्रोतले धानेसम्म पपुलिस्ट बजेट ल्याउने खुलासा गरेका हुन् । बैठकमा अर्थमन्त्रीले भने, स्रोतले भ्याएसम्म जनताका हरेक आंकाक्षा बजेटले समेट्छ । सरकारले अगाडि सारेका राजनीतिक एजेण्डालाई आर्थिक रुपमा बजेटले…