मौद्रिक नीति कर्जा विस्तारमा उदार नहुने भएपछि बैंक वित्तीय संस्थाको ब्याजदरमा खिचातानी

बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले आगामी महीनाको ब्याजदरका लागि फरक–फरक निर्णय गरेका छन् । वाणिज्य बैंकहरुले कर्जा विस्तारको सम्भावना न्यून देखेर भद्र सहमति नै तोडेका छन् भने विकास बैंकहरुले भने ब्याजदर घटाउने सहमति गरेका हुन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैकर्स संघले औपचारिक निर्णय गर्दै साउनदेखि ब्याजदर बैंकहरु आफैँले तोक्नसक्ने गरी खुला छोड्यो…