वैदेशिक व्यापार : १३६ देशसँग ब्यापार घाटा, डेनमार्कसँग उच्च नाफा

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालले १३६ देशसँग व्यापार घाटा ब्योेहोरेको छ । कुल १६८ देशसँग व्यापार गरेको नेपालले १३६ देशसँग घाटा ब्योहोरेको हो । वैदेशिक व्यापारको तथ्याङ्क अनुसार ११ महिनामा मुलुकले कूल १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा एक खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँ बराबरको मात्रै निर्यात…