१४ वर्षमा कति बढ्यो नेपाल आउने पर्यटकको संख्या ?

काठमाडौँ । विगत १४ वर्षको अवधिमा नेपाल आउने पर्यटकको संख्या उल्लेख मात्रामा बढ्न सकेको छैन । २०११ मा ७ लाख ३६ हजार जना पर्यटक नेपाल भ्रमणमा आउँदा त्यसको १४ वर्ष पछि २०२४ मा ११ लाख ४७ हजार पर्यटक मात्र नेपाल भित्रिएका छन् । सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०१९ मा इतिहासमै सबैभन्दा…