धितोपत्र बजारलाई स्वच्छ बनाउन इन्साइडर ट्रेडिङको अनुसन्धानलाई तीव्रता दिन्छौं : अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले बजारलाई स्वच्छ बनाउन धितोपत्र सम्बन्धी कसूर उपर अनुसन्धान कार्यलाई तिव्रता दिने बताएका छन् । बोर्डको ३१ औं वार्षिकत्वसको अवसरमा अध्यक्ष हमालले धितोपत्र बजारलाई स्वच्छ तथा पारदर्शी बनाउने क्रममा धितोपत्र सम्बन्धी कसूर उपर अनुसन्धान कार्यलाई तिव्रता दिइएको जानकारी दिए । यसका लागि उनले बोर्डबाट क्यानडाको टोरोन्टो सेन्टरसँग…