काठमाडौँ । केही वर्ष यता सुनको भाउ अचाक्ली बढ्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा एकपछि अर्को उचाइ लिएको सुनले नेपालमा पनि नयाँ उचाइ बनाउँदै लगेको हो । अमेरिकी केन्द्रीय बैंक (फेड) को ब्याजदर, अमेरिकी डलरको प्रभुत्व कमजोर बनाउन चीनले सुनलाई महत्व दिनु, विश्वका केन्द्रीय बैंकहरूले विगतमा उच्च दरले खरिद बढाउनु, भूराजनीतिक द्वन्द्व नै सुनको भाउ…