काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो समय समायोजन गरेको पेट्रोलिमय पदार्थको मूल्य अनुसार पेट्रोलको मूल्यभन्दा डिजेलको मूल्य महङ्गो भएको छ । सामान्य अवस्थामा पेट्रोलको मूल्य डिजेलको भन्दा महङ्गो हुन्छ । विलासिताका निजी सवारीसाधनमा प्रयोग हुने पेट्रोलभन्दा सर्वसाधारणले प्रयोग गर्ने सार्वजनिक यातायात र मालसमान ढुवानी गर्न प्रयोग हुने डिजेलको मूल्य १८ रुपैयाँ बढी हुने आफैमा अस्वभाविक…