विप्रेषणको ७२ प्रतिशत भन्दा बढी हिस्सा उपभोगमा खर्च, पूँजी निर्माणमा १ प्रतिशत मात्रै

काठमाडौँ । नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) को कुल ७२ प्रतिशत भन्दा बढी हिस्सा दैनिक उपभोगमै खर्च हुने गरेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजिनक गरेको पछिल्लो तथ्यांक अनुसार विप्रेषणको ७२.४ प्रतिशत हिस्सा दैनिक उपभोगमा खर्च हुने गरेको पाइएको हो । प्रतिवेदन अनुसार नेपालका ७६.८ प्रतिशत घरपरिवारले कुनै न कुनै रूपमा विप्रेषण मार्फत रकम प्राप्त…