धितोपत्र बोर्डले नेतृत्व पाउन नसक्दा सेयर बजार अस्तव्यस्त, के गर्दै छ सिफारिस समिति ?

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदबाट सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएको २ महिना पुरा भइसकेको छ । तर, अहिलेसम्म बोर्डले नयाँ अध्यक्ष पाएको छैन । सरकारले अध्यक्ष नियूक्त गर्न ढिलाई गर्दा समग्र सेयर बजार अस्तव्यस्त बनेको छ । सरकारले बोर्डको अध्यक्ष नियुक्ति गर्न सिफारिस समिति बनाएको थियो । उक्त समितिले ४ जनाको नाम…