ठूला लगानीकर्ता नै पुँजी बजारका भिलेन, कर्नरिङ, मूल्य चलखेलदेखि नीतिगत लबिङसम्मको ठेक्का

सेयर बजारको अस्थिरताको मुख्य कारकको रुपमा लगानीकर्ताका नाइकेहरु नै देखिएका छन् । बजार आफ्नो गतिमा चल्न खोज्यो कि लगानीकर्ताका विभिन्न गुट र उपगुटको स्वार्थ केन्द्रित चलखेल सुरु हुने गरेको छ । सरकारी संयन्त्रले बजारलाई नियन्त्रण गर्न खोजेको आरोप लगाउने लगानीकर्ताहरु नै स्वतन्त्र गतिमा चल्न नदिन सक्रिय हुने गरेका छन् । बजार एउटा लयमा चलिरहेका बेला…