राष्ट्र बैंकको नीतिले इभी व्यापारमा सुस्तता, प्रि–अर्डरले समस्यामा व्यापारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले फागुन १३ गते इलेक्ट्रिक सवारीसाधनका लागि विद्यमान नीति परिवर्तन गर्‍यो । जसले गर्दा भन्सार विभागको तथ्यांकमा खासै परिवर्तन नदेखिए पनि व्यापारमा भने ठुलै ह्रास आएको छ । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको समीक्षामा व्यक्तिगत सवारीसाधन र सबै प्रकारका विद्युतीय सवारीसाधनको ऋण मूल्य अनुपात (लोन टू भ्यालु रेसियो) को सीमालाई…