अन्तर्राष्ट्रिय बजारमा डलरको वर्चस्वलाई दक्षिण कोरियाली वोन र स्वीडिस क्रोनाले कम गर्दै: आईएमएफ

विश्वव्यापी रुपमा केन्द्रीय बैंकहरुले गर्नेे विदेशी सञ्चितिमा डलरको वर्चस्व लामो समयदेखि रहँदै आएको छ । यद्यपि डलरको वर्चस्वलाई दक्षिण कोरियाली वोन र स्वीडिस क्रोनाले कम गर्न सक्ने अनुमान अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले गरेको छ । रुस र चीन लगायतका शक्तिशाली राष्ट्रहरुले अन्तराष्ट्रिय बजारमा डलरको वर्चस्व कम गर्न वैकल्पिक मुद्राको विषयमा छलफल गरिरहेको समयमा आइएमएफले उक्त…